केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो देशभर बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

 

 

Logo