गृहमन्त्री खाँडद्वारा रक्षाबन्धनकाे शुभकामना

गृहमन्त्री खाँडद्वारा रक्षाबन्धनकाे शुभकामना

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँडले जनैपूर्णिमा तथा राखी पर्वकाे अवशरमा शुभकामना व्यक्त गरेका छन् । आज रक्षा बन्धन/जनैपूर्णिमाकाे अवशरमा शुभकामना व्यक्त गरेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् – ' रक्षा बन्धन/जनैपूर्णिमा, सँस्कृत दिवस तथा क्वाँटी खाने पर्वका सुअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी एवम् दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल !'

Logo