आज प्रदेश १ का १/२ स्थानमा पानी पर्न सक्ने

आज प्रदेश १ का १/२ स्थानमा पानी पर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

आज देशभर सामान्य बदली रही प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, र  कर्णाली  प्रदेश थोरै  स्थानहरूमा  वर्षा  भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Logo