कर्मचारीलाई देश दर्शन गराइने 

कर्मचारीलाई देश दर्शन गराइने 

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना भाइरसको नियन्त्रपछि सरकारी तथा निजी  कर्मचारीलाई देश दर्शनका लागि प्रोत्साहन गरिने भएको छ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सो कुरा बताएका हुन् ।

Logo