जाडोपछि खुल्दै काठमाडौँ [हेर्नुहोस् तस्विरमा]

जाडोपछि खुल्दै काठमाडौँ [हेर्नुहोस् तस्विरमा]

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ। जाडो याम सकिनै लाग्दा यति बेला काठमाडौंको मौसम पनि सफा हुँदै गएको छ। बिस्तारै जाडोलाई बिदाइ गर्दै गर्दा काठमाडौं वातावरण फेरिँदै गएको अनुभूति तपाईंले पनि पक्कै गर्नु भएको होला ।

हल्का बादल लागेता पनि अहिले काठमाडौंको मौसम खुल्ने क्रम जारी छ । मौसम अनुसार परिवर्तन भइराख्ने काठमाडौं सहरको मुहार फरक देख्न सकिन्छ । जाडोलाई बिदाइ गर्दै क्रममा देखिएको काठमाडौंलाई तस्बिरमा कैद गरेको छ ।

हेर्नुहोस्, तस्बिर

तस्विरः देश भक्त थापा

Logo