आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १८ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज १ सय रूपैयाँले घटेर १ लाख १८ हजार २ सय रूपैयाँमा कराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेकाे छ। मंगलबार चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo