कुन विदेशी मुद्राको विनिमय दर कति ?

कुन विदेशी मुद्राको विनिमय दर कति ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ र बिक्री दर १४५.७६ रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ८८.०५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।

Logo