प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले लेखापालहरूको सरुवा गरेको हो ।

प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभसम्मका लागि लेखा प्रमुखका रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

1
2
2.2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17

Logo