क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का, आशिफ सस्तैमा आउट

क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का, आशिफ सस्तैमा आउट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको हो । पाँचौं ओभरको दोस्रो बलमा उनी १२ बल खेलेर २ रनमा आउट भए । यो सिरिजमा उनको ब्याटिङ चल्न सकेको छैन ।

Logo