काठमाडौं। नेपाल आयाल निगमले विभिन्न ९५ जना कर्मचारी माग गरेको छ । शुक्रबारको गोरखापत्रमा सूचना जारी गर्दै निगमले विभिन्न २९ पदका लागी उक्त जनशक्ति माग गरेको हो ।
निगमले प्राविधिक, प्रशासन, लेखा, कानुन, इन्जिनियरिङ सबै समूहमा जनशक्ति पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो। माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ।
प्रतिक्रिया