पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

चितवन, २ भदौ । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । 

आज दिउँसो २ः १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । रासस 

Logo