सरकारलाई सर्वोच्चको आदेश- ‘राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्नु’

सरकारलाई सर्वोच्चको आदेश- ‘राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्नु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ भदौ । सरकारले बाढी पीडितका लागि राहत वितरणमा लागु गरेको एकद्वार प्रणाली हटाउन सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले आज सरकारको नाममा यस्तो आदेश दिएको हो ।

अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा यस्तो आदेश भएको हो  । साथै अदालतले तत्काल राहतको ब्यबस्था गर्न पनि आदेश दिएको छ ।

Logo