होस गर्नुस्, तपाईको श्रीमानलाई मन नपर्नसक्छ तपाईका यस्ता बानी

होस गर्नुस्, तपाईको श्रीमानलाई मन नपर्नसक्छ तपाईका यस्ता बानी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : जसरी महिलालाई बुझ्नु पूरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पूरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल छ । यस्ता केही कुराहरु छन् । जून पूरुषहरुलाई फिटिक्कै मन पर्दैन :

अर्को पूरुषसँग कुरा गरेको

पूरुषहरुलाई उसको अति मिल्ने साथि अरु पूरुषसँग घुलमिल भएको मनपर्दैन । प्रोएक्टिव हुनका साथै उनीहरु यस कुरालाई लिएर इष्र्या समेत गर्छन् ।

परिवारका विषयमा टिप्पणी

पूरुषको आफ्नी आमासँग बिलकूल फरक सम्बन्ध हुन्छ । यस सम्बन्धमा कसैले हस्तक्षेप गरेको उनीहरुलाई मन पर्दैन । यतिमात्रै होइन, उनीहरु परिवारप्रति कसैले कुनै पनि ढंगबाट गरेको टिप्पणी मन पराउँदैनन् । महिलाहरुले यस विषयमा बोल्नु अघि राम्ररी बुझ्न जरुरी हुन्छ ।

महिलाका कुरा

पूरुषहरुलाई महिलाको नानाथरी कुरा मन पर्दैन । उनीहरुको कुराकानीले नै सम्बन्धमा समस्या सिर्जना गर्छ । महिलाको धेरै कुरा गर्ने बानीले उनीहरुलाई थुपै्र पटक समस्यामा पार्छ । त्यसैले धेरै बोल्ने महिलाभन्दा उनीहरु शान्त महिला मन पराउँछन् ।

इगो प्रब्लम

धेरै पूरुषसँग इगो प्रब्लम हुन्छ । उनीहरु कुन काम पूरुष को र कुन काम महिलाको भन्ने ध्यान राख्छन् । उनीहरु महिलालाई कुनै पनि जिम्मेवारी दिन चाहन्ने । महिलालाई जिम्मेवारी दिनु भनेको आफ्नो दायराबाट बाहिर राख्नु हो भन्ने सोच पूरुषमा हुन्छ ।

केयरिंग नेचर

पूरुषलाई महिलाले सानो बच्चाजस्तो व्यवहार गरेको मन पर्दैन । उनीहरुको सानो–सानो रोजाई, सानो रहर पुरा गर्ने महिलाको चाहना हुन्छ । तर यस्तो व्यवहार पूरुषलाई सधैँ मन पर्दैन ।

भावना बुझ्नुहोस्

पूरुषहरुलाई निर्देशन दिएको मन पर्दैन । त्यसैले उनीहरुलाई मनस्थिती हेरेर सम्झाई–बुझाई फकाएर काम गर्नुपर्ने हुन्छ ।

Logo