बाढी-पहिरोका कारण ६६ जनाको मृत्यु, कुन जिल्लामा कति क्षति ?

बाढी-पहिरोका कारण ६६ जनाको मृत्यु, कुन जिल्लामा कति क्षति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । । गृहमन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले सोमबार ११ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै ६६ जनाको मृत्यु भएको जानकारी दिएको हो । अहिलेसम्म ३५ जना बेपत्ता र ३५ जना घाइते भएको तथा ३ सय ५ घरमा क्षति पुगेको महाशाखाले जनाएको छ ।

रौतहटमा सबैभन्दा बढी ९ तथा सुनसरीमा ८ जनाको मृत्यु भएको छ ।

कहाँ कति क्षति?

Logo