गोविन्द केसीको समर्थनमा र्‍याली

गोविन्द केसीको समर्थनमा र्‍याली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ २८, साउन । चिकित्सा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीको माग पूरा गराउन दबाब दिने उद्धेश्यले आज युवाहरुले राजधानीमा दबाबमूलक र्‍याली निकालेका छन् ।

अखिल क्रान्तिकारी केन्द्रीय समिति र सोलीडारिटी फर डा. केसी एलायन्सले काठमाडौंको माइतीघर मण्डलादेखि नयायँबानेश्वरसम्म र्‍याली निकालेका हुन् । डा.केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच पटकपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

डा. केसीको यो ११ औ अनसन २० औं दिन पुगेको छ ।

Logo