बाँकेमा बाढीले एकै परिवारका तीनसहित ४ को मृत्यु

बाँकेमा बाढीले एकै परिवारका तीनसहित ४ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज, २८ साउन । बाढीले घर भत्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालापुरमा एकैघरका तीनजना बालिकासहित ४ जनाको ज्यान गएको छ  ।

स्थानीय कमिलाल थारुका  १२, ९ र ७ वर्षका छोरीको घर भत्किँदा च्यापिएर ज्यान गएको छ भने उनका श्रीमती अझै बेपत्ता छन् । त्यस्तै अर्का एक जनाको शब् पनि भेटिएको छ । राप्ती सोनारीमा आसपासका क्षेत्र पुरै डुबानमा परेको छ ।  बाढीमा फसेका मानिसको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

Logo