यसरी डुबिरहेको छ विराटनगर (५ तस्बिरमा)

यसरी डुबिरहेको छ विराटनगर (५ तस्बिरमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । विराटनगर, २८ साउन ।

अत्याधिक वर्षाका कारण पूर्वाञ्चल जलमग्न बनेको छ । खासगरी बिराटनगर क्षेत्र वर्षाबाट बढी प्रभावित भएको छ ।

वर्षाले बिराटनगर विमानस्थलको धावनमार्गसंगै भवनहरुमा पानी भरिएपछि हिजोबाट नै त्यहाँबाट उडान भएको छैन ।

विमानस्थलमा पार्किङ गरि राखिएका विमान खोलाको मध्य भागमा अड्किएको जस्तो देखिएको छ । विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन कम्तिमा दुइ दिन लाग्नसक्ने बताइएको छ । यस्तै, इटहरी, दमक, विर्तामोड आदी स्थानपनि अविरत वर्षापछि जलमग्न भएका छन् ।

 

Logo