सडकमा सर्वेन्द्र : यसरी खाली गराए फुटपाथ (हेर्नुस् भिडियो )

सडकमा सर्वेन्द्र : यसरी खाली गराए फुटपाथ (हेर्नुस् भिडियो )

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ साउन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका नयाँ प्रमुख डिआइजी सर्वेन्द्र खनाल बर्दी लगाएर फुटपाथ खाली गराईरहेको अवस्थामा गत शुक्रबार चाबहिलमा देखिए । सडक जामले आक्रान्त राजधानीका सडकमा सर्वेन्द्रको जादु चल्ने आम विश्वास छ ।

चाबहिल–जोरपाटी सडक खण्डको फुटपाथ कसरी खाली गरे त सर्वेन्द्रले ? हेर्नुस् भिडियो –

 

Logo