गाह्रो भत्कदा हजुरबुबा र नातीको मृत्यु

गाह्रो भत्कदा हजुरबुबा र नातीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बाग्लुङ्गको गलकोट ९ मा घरको गाह्रो भत्कदा एकै परिवारको दुइ जनाको ज्यान गएको छ । शुक्रबार बिहान अविरल बर्षाका कारण घरको गाह्रो भत्कदा ७५ वर्षीय जयलाल विक र उनका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

उनीहरुको शबको पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वाथ्य केन्द्र हरिचौरमा लगिएको छ । गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहत स्वरुप ३० हजार रुपैया प्रदान गर्ने भएको छ ।

Logo