प्रविधिको विकाससँगै हुलाक कार्यालय सुनसान

प्रविधिको विकाससँगै हुलाक कार्यालय सुनसान

केन्द्रबिन्दु
0
Shares

कुनै समय बिहान १० बजेदेखि ५ बजेसम्म अर्थात कार्यालय हाजिर भएदेखि बिदा नभएसम्म व्यस्त रहने हुलाक कार्यालयका कर्मचारीहरु हिजो आज निकै फुर्सदिला देखिन्छन् ।

निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल, इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरु फर्सदिला भएका हुन् ।

न कार्यालयमा कसैको चिट्ठी आउँछ नत चिट्ठी पठाउनका लागि भ्याईनभ्याई नै हुन्छ ।  आजको नेपाल समाचारपत्रमा खबर छ ।

Logo