नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्रमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । "/>

देशका तीन दरबार अलपत्र : मुख्य कारण यस्तो छ

देशका तीन दरबार अलपत्र : मुख्य कारण यस्तो छ

केन्द्रबिन्दु
0
Shares

नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्रमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

कुन-कुन दरबार ?
कार्यालयले पोखराको रन्त मन्दिर, चितवनको दियालो बंगला र हेटौंडाको कान्तिईश्वरी दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको हो ।

निर्णय कहिले ?
गत जेठमा बसेको ३८ औं बैठकले तीन वटै दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको थियो ।

किन रोकियो ?
चालु आर्थिक बर्षका लागि अर्थ मन्त्रालयले बजेट नदिएपछि नेपालमा तीन वटा संग्रहालय थप्ने काम रोकिएको हो ।
 

 

Logo