दाङ, १९ साउन । बोक्सीको आरोपमा एक महिलामाथि कुटपीट भएको छ ।  

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपीट गरेका हुन् । "/>

बोक्सीको आरोपमा कुटपीट

बोक्सीको आरोपमा कुटपीट

केन्द्रबिन्दु
0
Shares

दाङ, १९ साउन । बोक्सीको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । 

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपीट गरेका हुन् । कुटपीटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुग्नुभएको थियो । 

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपीट गरेको बताउनुभयो । 

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताउनुभयो । रासस 

Logo