परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति : नौमहिने दुधे सन्तान छाडेर हिडिँन् श्रीमती

परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति : नौमहिने दुधे सन्तान छाडेर हिडिँन् श्रीमती

केन्द्रबिन्दु
0
Shares

गुल्मी – ईस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ बर्ष भए पनि थापा प्रत्येक बर्ष बिदामा घर आउँछन् । उनको विवाह भएको १३ वर्ष भयो । 

श्रीमती एक छोरा र दुई छोरीको पिता बाबुराम विदा सकेर हरे वर्ष खुसीखुसी काममा फर्कन्थे । तर, यसपटकको उनको यो विदा निकै पिडादायी रह्यो ।  
नौ महिने दुधे बालक छाडेर श्रीमतीले घर छाडेपछि बाबुरामको विदा पिडादायक भएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

Logo