राजधानीको सडक उस्तै

राजधानीको सडक उस्तै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ । कतिपय डकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन् । 

कालोपत्रे गरिएको केही दिनमै भत्किँदा यात्रु र सवारी चालक मागरमा पर्ने गरेको छन् । असारे बजेट सिध्याउनकै लागि पिच गर्दा ती सडकहरु दिर्घकालिन रुपमा टिक्न नसकेको यात्रु र सवारी चालकको गुनासो छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

Logo