धनगढी - गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाइ जेल चलान गरिएको छ ।  

उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो । "/>

मिटर ब्याजमा स‌ंलग्न २ महिला पक्राउ

मिटर ब्याजमा स‌ंलग्न २ महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी – गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाइ जेल चलान गरिएको छ । 

उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो । 

उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपियाँ धरौटी रकम चोकेको थियो ।, यो खबर आजकोगोरखापत्रमा छ । 

 

Logo