भरतपुर–१९ मा पुनः मतदान गर्नूः सर्वोच्च

भरतपुर–१९ मा पुनः मतदान गर्नूः सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडाँै, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएको छ । 

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो । रासस

Logo