गोविन्द केसी र सरकारबीच आज तेश्रो बार्ता

गोविन्द केसी र सरकारबीच आज तेश्रो बार्ता

केन्द्रबिन्दु
0
Shares

१५ साउन, काठमाडौँ । अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज पनि बार्ता हुदैछ ।  यसअघि दुईपटक भएका वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।

यसअघिका सम्झौता पालना गर्नुपर्ने, आफ्ना सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने लगायत माग राखी डाक्टर केसी ११ औं पटक अनसनमा बसेका हुन् । 

यसैबिच सात दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

Logo