३३ वर्षीष बाबुद्वारा १४ वर्षे छोरी बलात्कृत

३३ वर्षीष बाबुद्वारा १४ वर्षे छोरी बलात्कृत

केन्द्रबिन्दु
0
Shares

बाँके, १२ साउन । बाँकेका एक व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । 

श्रीमती माइत गएको बेलामा ३३ वर्षीय बाबुले १४ वर्षकी छोरीलाई बलात्कार गरेका हुन् । 

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । 

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माइत गएको मौका पारेर उनले छोरीलाई बलात्कार गरेका थिए । (नेपाल समाचारपत्रबाट) 

Logo