अबैध पुस्तक छाप्दा साझा करोडौं घाटामा

अबैध पुस्तक छाप्दा साझा करोडौं घाटामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  – साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग गरेर संस्थालाई कराोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ ।
 
शर्माले कक्षा ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक ईङलिस् पुस्तक छापाखानभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी विक्रि गरिरहेको पाईएको हो । 

यी तीनैवटा पुस्तक कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थी सबैले पढ्नैपर्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

Logo