काठमाडौं  : तत्कालीन प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानिसंह कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाध्य भएको बताउनुभएको छ । "/>

आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की

आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  : तत्कालीन प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानिसंह कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाध्य भएको बताउनुभएको छ । 

केही महिनायत्रा प्रवासमा रहँदै आउनुभएका कार्कीले संवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जवाफ दिदै भन्नुभयो,’मैले देश छाडेको होईन, छोडाईएको हो।’ यो खबर आजको घट्ना र विचार साप्ताहिकमा छ ।  

Logo