काठमाडौं  - नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासिक सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ । "/>

३० हजार कमाउने आशामा जीबन जोखिमयुक्त

३० हजार कमाउने आशामा जीबन जोखिमयुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  – नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासिक सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार आथिृक बर्ष २०७३, ७४ मा मात्र ३ लाख ७३ हजार युवा नयाँ ।म स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । जसमा १८ हजार महिला छन् । 

दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित बृद्धि हनु नसक्दा प्रतयेक बर्ष ठुलो संख्यामा युवा मध्यमस्तरका जोखिमयुक्त रोजगारीका लागि विदेशसिने गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनले समेत औँल्याएको छ ।, यो खबर आजकोकान्तिपुरमा छ । 

 

Logo