बेसीसहर  - लमजुङमा गाईभैंसीलाई पनि सत्केरी भत्ता दिन थालिएको छ ।  पुश स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्ताले किसानलाई खुसी बनाएको छ । "/>

गाईभैँसीलाई पनि सुत्केरी भत्ता

गाईभैँसीलाई पनि सुत्केरी भत्ता

केन्द्रबिन्दु
0
Shares

बेसीसहर  – लमजुङमा गाईभैंसीलाई पनि सत्केरी भत्ता दिन थालिएको छ । पुश स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्ताले किसानलाई खुसी बनाएको छ । 

जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपियाँका दरले सतकेरी भत्ता दिएको हो ।  
आ.व.२०७३, ७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् । 

आफ्नोगोठमा उत्पादन गरिएको उन्न नश्लको बाच्छी पाडीको पहिलो बेतमा यो सुत्केरी भत्ता दिईएको हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।  

Logo