प्रचण्डले गरे देउवाको आलोचना

प्रचण्डले गरे देउवाको आलोचना

केन्द्रबिन्दु
0
Shares

काठमाडों : प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्‍त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् ।
 
कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन् । 

पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन्, यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

Logo