नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।

उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ । "/>

केपी ओली मानसरोवर दर्शनमा

केपी ओली मानसरोवर दर्शनमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।

उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।

उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

 

Logo