चार बर्षपछि नेपाली बिमानले पाए मुक्ति

चार बर्षपछि नेपाली बिमानले पाए मुक्ति

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । चार बर्षपछि नेपाली बिमान ‘कालोसूची’ बाट हटेको छ । बिस्तृत अध्ययनपछि अन्तर्राष्ट्रिय उड्डयन संगठन (इकाओ)ले नेपाललाई कालोसूचीबाट हटाएको हो । 

 

सन् २०१३ मा नेपाललाई कालोसूचीमा राखेपछि इकाओको दुई सदस्यीय अडिटर टोली जुलाइमा नेपाल आएको र उक्त टोलीको अडिटपछि नेपाललाई कालोसूचीबाट हटाइएको हो । प्रतिबेदनमा नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसहरुको पालना दर इकाओले निर्धारण गरेको औषत ६० प्रतिशत भन्दा बढी हुन गई ६६.०८ प्रतिशत रहेको देखिएको छ । 

यो संगै अब नेपाली जहाजहरुले युरोपमा उडान गर्ने सम्भावना बढेको छ ।

Logo