९३ प्रतिशत भुकम्पपीडित तेस्रो बर्खा पनि टहरामै

९३ प्रतिशत भुकम्पपीडित तेस्रो बर्खा पनि टहरामै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  – साढे दुई बर्षअघि गएको भुकम्पबाट विस्थापित ९३ प्रतिशत भुकम्पपीडितले यसपटक पनि बर्खा टहरोमै बिताउँदै छन् । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांकअनुसार मुलुकभर ६ लाख ४६ हजार ४ सय १९ भुकम्पपीडित पहिचान भएको छन् । 

त्यसमध्ये गत शनिबारसम्म ४४ हजार ९१६ भकम्पपीडितले मात्रै आवास निर्माण गरेका छन् । 

अझै ६ लाख एक हजार पाँ सयृ तीन भुकम्पपीडितको आवास झै बन्न सकेको छैन ।

घर भत्किएर विस्थापित भएका ६ लाख ४६ हजार भुकम्पपीडितमध्ये ४४ हजार मात्रै आफ्नो घर फकिएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । 

Logo