सुनसरीमा डिजेलको खुलेयाम तस्करी

सुनसरीमा डिजेलको खुलेयाम तस्करी

केन्द्रबिन्दु
0
Shares

ईनरुवा – सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । 

नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारतर्फ डिजल तस्करी भईरहेको हो । 

डिजेल, पेट्रोल पम्पबाट तस्करले ठुलो परिणाममा डिजेल लिने र भारततर्फ लैजाने भएकोले स्थानीय उपभोक्तालाई  भने डिजेल पाउन सास्ती भएको छ ।, यो खबर आजको गोरखापत्रमा दैनिकमा छ । 

Logo