पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा

पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ४ साउन, काठमाडौं ।

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । उनी आज (बुधबार) विहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

“उहाँ विहानै चेक–जाँचका लागी आउनु भएको हो ”– अस्पताल स्रोतले भन्यो । स्रोतका अनुसार पूर्वराजा मुटुको समस्याका कारण अस्पताल पुगेका हुन् । तर, निर्मल निवास स्रोत भन्छ, “यो उहाँको नियमित चेकजाँच हो ।”

 

 

Logo