शिक्षा अधिकारीमाथि नासुले गरे झापड र चप्पल प्रहार

शिक्षा अधिकारीमाथि नासुले गरे झापड र चप्पल प्रहार

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम  – अवैध निजी विद्यालयलई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पल प्रहार गरेका छन् । 

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलार्य सोही कार्याल्यमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलार्य भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन्, यो खबर आजको अन्नपुर्णपोष्टमा छ । 

Logo