एआईजीका लागि ११ जनाको नाम सिफारिस (सूचीसहित)

एआईजीका लागि ११ जनाको नाम सिफारिस (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

३१ असार, काठमाडौँ । नेपाल प्रहरीको एआईजी पदमा बढुवाका लागि ११ जना डीआईजीहरुको नाम सिफारिस भएको छ ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरेको हो । सूचीमा मुख्य दावेदार मानिने बमबहादुर भण्डारी पहिलो नम्बरमा रहेका छन् ।

Logo