भेलले बगाउँदा राजधानीमा एक बालिकाको मृत्यु

भेलले बगाउँदा राजधानीमा एक बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

३१ असार, काठमाडौँ । बर्षे भेलले बगाउँदा राजधानीमा एक बालिकाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिकाको नेपालटारमा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु भएको हो । नेपालटार पुल नजिकैवाट भेलमा बगेकी बालिका गुम्वा पुल छेउ मृत अवस्थामा फेला परेको बालाजु प्रहरीले जानकारी दिएको छ ।

अनाहकमा बालिकाको ज्यान गएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

यो पनि पढ्नुहोस् 

राजधानीको सडकमा साबधान ! जताततै पोखरी, पैदलयात्रीदेखी कारसम्म डुबे (हेर्नुस भाइरल भिडियो)

Logo