हेटौंडा–कुलेखानी सडकखण्ड अवरुद्ध

हेटौंडा–कुलेखानी सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

३१ असार, काठमाडौँ । हेटौंडा–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा पहिरो जाँदा यो सडकखण्ड अबरुद्ध भएको हो ।

अहिले वैकल्पिक रुपमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–फाखेल सडकबाट यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

Logo