३६ वर्षमा पनि उस्तै सेक्सी (फोटोफिचर)

३६ वर्षमा पनि उस्तै सेक्सी (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

ब्राजिली अभिनेत्री तथा मोडल अलेस्सान्द्रियो अम्ब्रोसियो उमेरले ३६ वर्षकी भइन् । भिक्टोयिाज सेक्रेटसँगको सहकार्यले चिनिएकी यी मोडलको सुन्दरता भने अझै उस्तै छ । 

मंगलबार उनले ब्राजिली समुन्द्रको पानीसँगै आफ्नो कामूकता छल्काइन् । अलेस्सान्द्रा २ छोराछोरीकी आमा हुन् । उनकी छोरी ९ वर्षकी भइन् भने छोरा ५ वर्षका भए ।

सन् २००५ बाट उनले जेमीसँग डेटिङ सुरु गरेकी थिइन् । सन् २००८ मा अलेस्सान्द्रा गर्भवती भएपछि उनीहरुले बिहे गरे ।

 

 

 

 

 

 

 

 

Logo