प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा : कोटेश्वर-ठिमी खण्डमा घण्टौं जाम

प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा : कोटेश्वर-ठिमी खण्डमा घण्टौं जाम

केन्द्रबिन्दु
0
Shares

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरीक्षकको कमान्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बुधबारदेखि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

यस सडकमा बढ्दो सडक जाम, जथाभावी पार्किङलगायतका समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेको भन्दै महाशाखाले त्यहाँ कार्यरत सबै ट्राफिक प्रहरीलाई सरुवा गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएका छन् ।

Logo