डुवानमा सप्तरी : दौडादौड ज्यान जोगाउनेहरु अग्लो ठाउँको खोजीमा

डुवानमा सप्तरी : दौडादौड ज्यान जोगाउनेहरु अग्लो ठाउँको खोजीमा

केन्द्रबिन्दु
0
Shares

सप्तरी  – सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा  दिए । 

गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् । 

महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छउको बस्ती हुँदै बगिरहेको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

Logo