धनकुटा - श्रीमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् ।  

पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् । "/>

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार

केन्द्रबिन्दु
0
Shares

धनकुटा – श्रीमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । 

पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् । 

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् ।, यो खबर आजको कान्तिपुरमा छ । 

 

Logo