३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको  निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् । 

सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा१२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् । 

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो । कान्तिपुरदैनिकमा खबर छ । 

Logo