इनरुवा, १६ असार । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी भएका छन् । "/>

गच्छदारको गाउँमा काँग्रेस विजयी

गच्छदारको गाउँमा काँग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

 

इनरुवा, १६ असार । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी भएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रासस

Logo