धान दिवसमा एकै दिन पाँच करोडको दही

धान दिवसमा एकै दिन पाँच करोडको दही

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ असार ।

उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ ।

असार १५ अर्थात् धान दिवसमा यो परिमाणमा दहीको कारोबार भएको छ ।

असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ ।

त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Logo