दाङको गढवा गाउँपालिका –१ मा एमाले विजयी

दाङको गढवा गाउँपालिका –१ मा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

तुलसीपुर (दाङ), १६ असार । गढवा गाउँपालिकाको वडा नं १ मा एमालेका समूह विजयी भएका छन् ।
वडाध्यक्ष पदमा एमालेका बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी एमालेबाटै महिला सदस्यमा हेमन्तीकुमारी कुमाल ६३२ मत, दलित सदस्य रेखा परियार ६१२ मत तथा खुल्ला सदस्यमा देवीलाल थारु ५६०, र डम्बर योगी ५६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस

Logo